बाथरुममा भुलेर पनि नराख्नुहोस् खाली बाल्टी
समयपोष्ट
२०७५ भदौ १९ गते ७:१२
घरको बाथरुम देख्दा सामान्य लाग्छ तर यसमा कैयौँ दोषहरु उत्पन्न हुन्छन् । जसले जीवनमा शुभ अशुभ फल दिन्छ । बाथरुमको सम्बन्ध धन लाभसँग जोडिएको हुन्छ । वास्तुशास्त्र अनुसार बाथरुममा निलो रङ्को बाल्टी राख्नु निकै लाभदायी मानिन्छ । यसरी राख्नाले सुख शान्ति र सम्वृद्धि मिल्ने बिश्वास रहँदै आएको छ।
तर बाल्टी भने कहिल्यै पनि खाली राख्नु हुँदैन। यसलाई सँधै भरी राख्नुपर्छ । वास्तु अनुसार बाथरुमको ढोका अगाडि ऐना राख्नु अशुभ मानिन्छ । जब तपाई बाथरुमको ढोका खोल्नुहुन्छ भने नकारात्मक उर्जा ऐनामा देखिनेछ र घरमा पनि त्यस्तै प्रकारको किचलो उत्पन्न हुन्छ।
त्यस्तै बाथरुम प्रयोग गरेपछि ढोका खुल्ला छोड्नु अशुभ मानिन्छ । यसले नकरात्मक ऊर्जालाई आकर्षण गर्दछ।एजेन्सी
प्रतिक्रिया