शुक्रबार, १६ चैत २०८०

सामसङको दशैं अफरः स्मार्ट फोन खरिदमा क्यास व्याक

समयपोष्ट २०७५ असोज ११ गते ११:३०

सामसङ इलेक्ट्रोनिक्स नेपालले दसैंको अवसरमा सामसङ स्मार्ट फोनहरुको खरिदमा आफ्ना ग्राहकहरुलाई आकर्षक क्यास व्याक अफर ल्याएको छ ।

Advertisement

“सामसङको दशैं अफर” नाम दिइएको यो योजनामा ग्राहकहरुलाई उपहार स्वरुप क्यास ब्याक दिइएको छ ।

यो योजनालाई अझ बढी आकर्षक बनाउन, कुनै पनि स्मार्ट फोन खरिदकर्ता वा सामसङको ट्यावलेट खरिद गर्ने ग्राहकहरु मध्येबाट हरेक हप्ता (लगातार ४ हप्तासम्म) २ जना भाग्यशाली विजेताले सिंगापुर गई स्टार क्रुजमा जलयात्रा गर्न पाउनेछन् ।

यो याजना असोज १ गतेदेखि असोज २८ गतेसम्म लागू हुने छ । लक्की ड्र अन्तर्गत सिंगापुर भ्रमणको घोषणा असोज ८ गते, १५ गते, २२ गते र २९ गते सामसङको आधिकारिक पेज मार्फत् गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री