मंगलबार, ४ वैशाख २०८१

आफ्नो आकार आफै बदल्ने यस्तो छ टोयोटाको नयाँ कार

समयपोष्ट २०७४ कार्तिक १३ गते ६:०८

जापानमा सुरु भएको  ४५ औं ‘टोक्यो मोटर शो’मा अटो मोबाइल क्षेत्रका नयाँ-नयाँ उत्पादनहरु प्रदर्शनीमा राखिएका छन् । छ नोभेम्बरसम्म चल्ने उक्त शोमा अटोमोबाइल क्षेत्रमा क्रियाशील विश्वका ठूला कम्पनिहरुले आफ्ना नयाँ उत्पादनहरु प्रदर्शनीमा राखेका छन् ।

Advertisement

tf

शोको मुख्य आकर्षण स्पीड अनुसार आफ्नो आकार आफै परिवर्तन हुने कार रहेको छ । जापानको अटो पार्ट मेकर टोयोटा गोसेईले सार्वजनिक गरेको उक्त कारको नाम  ‘फ्लेश्बी’ दिइएको छ । एक सिटमात्र रहेको ‘फ्लेश्बीले आफ्नो आकार आफै बदल्छ । कम्पनिले ‘फ्लेश्बी’मा ई-रबरको प्रयोग गरिएको र तीव्र गतिमा चलाउँदा बडीले आवश्यकता अनुसार आफै आफ्नो आकार बदल्ने दाबी गरेको छ ।  एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री