शनिबार, १५ वैशाख २०८१

डा. धिताल अष्ट्रेलियाको प्रतिष्ठित अवार्डका लागि मनोनित

समयपोष्ट २०७५ असोज १५ गते १२:०१

डाक्टर कुमुद धिताल अष्ट्रेलियाको प्रतिष्ठित अवार्डको मनोनयनमा परेका छन् । हालै खुला भएको ‘प्राइड अफ अष्ट्रेलिया’ अवार्डको मनोनयनमा डा. धिताल पनि परेका हुन् ।

Advertisement

मुटु प्रत्यारोपण गरेर मानिसहरुको ज्यान जोगाएकाले डा. धिताल मनोनयनमा परेको डेली टेलिग्राफले जनाएको छ । उनी मृत्यु भइसकेका व्यक्तिको मुटुको धड्कनलाई फर्काएर अर्को व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गर्न सफल भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री