शुक्रबार, १४ वैशाख २०८१

काउली बुढीको ‘दशै र तिहार’ गीत (भिडियो)

समयपोष्ट २०७५ असोज २१ गते १५:२३

काउली बुढी अर्थात सन्ध्या बुढा मोहन मगरको स्वर रहेको नयाँ गीत ‘दशै र तिहार’ बोलको गीत सार्वजनिक भएको छ ।

Advertisement

गीतमा राजकुमार तिमिल्सिनाको शब्द तथा मोहन मगरको संगीत रहेको छ । रोशन बान्तवाको एरेन्ज गीतमा रहेको छ ।

गीतको भिडियो पनि निर्माण भएको छ । केदार धितालको निर्देशन रहेको भिडियोमा कमल सिंह र अनु परजुली लगायतको कलाकार अभिनय रहेको छ ।

भिडियोमा अर्जुन तिवारीको छायाँकन र निशान घिमिरेको सम्पादन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री