शुक्रबार, १६ चैत २०८०

आज कति छ सुनको मुल्य ?

समयपोष्ट २०७५ असोज २२ गते ७:५८

आज सुनको मुल्य घटेको छ । हिजो ५९ हजार २ सयमा कारोबार भएको सुन आज २ सय रुपैयाँ घटेर ५९ हजारमा कारोबार भइरहेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको भाउ अाजर ५८ हजार ७०० रुपयाँ रहेको छ । यसअघि आइतबार तेजाबी सुन ५८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार चाँदी तोलमा रु ७४० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री