शनिबार, ८ वैशाख २०८१

सेयर बजार सामान्य अंकले बढ्यो

समयपोष्ट २०७५ असोज २४ गते ९:५३

बुधबार सेयर बजार बढेको छ । आज नेप्से परिसुचक ०.४ अंकले बढेर १२१८.३३ विन्दुमा पुगेको छ । आज १ सय ६२ कम्पनीका ८ लाख कित्ता सेयर २२ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

Advertisement

आज सबैभन्दा बढी सेयर सानिमामाई हाईड्रोको किनबेच भएको छ । आज बाणिज्य बैंक समुह उपसुचक २.३८,उत्पादनमुलक ६.१५ अंकले बढेका छ ।
आज होटल समुह ६.७३,विकास बैंक ३.८,जलविद्युत ५.६१,फाइनान्स २.२२,निर्जिवन विमा ५.०९,अन्य १.४५,लघुवित्त ५.९३ र जीवन बिमा समुह १.१८ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री