शुक्रबार, ७ वैशाख २०८१

साताको अन्तिम दिन सेयर बजार ९.९५ अंकले बढ्यो

समयपोष्ट २०७५ असोज २५ गते ९:३०

साताको अन्तिम दिन सेयर बजार बजार ९.९५ अंकले बढेर १२२८.२८ अंकमा पुगेको छ । आज १ सय ६५ कम्पनीका ८ लाख कित्ता सेयर २५ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर मेगा बैंकको किनबेच भएको छ ।

Advertisement

आज दुई समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु घटेका छन् । आज होटल समुह उपसुचक ३५.३८ र उत्पादनमुलक समुह १२.४३ अंकले घटेका छन् ।

आज बाणिज्य बैंक समुह १२.२७,विकास बैंक ११.८८,जलविद्युत १.९४,फाइनान्स ५.७२,निर्जिवन बिमा ४९.४३,अन्य ५.३२,लघुवित्त ९.६ र जीवन बिमा समुह ७.७७ अंकले बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री