बिहीबार, १५ चैत २०८०

नेपाल बंगलादेश बैंकको सगौरव बचत खातामा चाँदीको सिक्का उपहार

समयपोष्ट २०७५ असोज २९ गते ४:१५

नेपाल बङ्गलादेश बैंकले आफ्नो ग्राहकहरुको लागि सगौरव बचत खाता अन्तर्गत दशैँ शुभकामना योजना ल्याएको छ ।

Advertisement

यो योजनामा आवद्ध हुने ग्राहकहरुले आफ्ना खातामा १ लाख रुपैयाँ वा सो भन्दा बढी निक्षेप गरी २५ ग्रामको चाँदीको सिक्का पाउन सक्नेछन् ।

यो योजना अन्तर्गत ग्राहकहरुले निःशुल्क भिसा डेविट कार्ड निःशुल्क इन्टरनेट बैंकिङ्ग, निःशुल्क मोबाइल बैंकिङ्ग/एस.एम.एस. अलर्ट, निःशुल्क डिम्याट खाता, निःशुल्क आश्वा र सी-आश्वा सुविधाहरु र १ वर्षको लागि लकर सुविधामा ५० प्रतिशत छुटको लाभ पाउन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री