शुक्रबार, १६ चैत २०८०

सुनको मुल्यले तोड्यो रेकर्ड

समयपोष्ट २०७५ असोज २९ गते ८:२२

सोमबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँले बढेको हो । आज सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहकेको छ ।

Advertisement

अघिल्लो दिन आइतबार सुनको मूल्य ५९ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

तेजावी सुन भने ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोलामा ७ सय ५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा चाँदी आज तोलामा ५ रुपैयाँले बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री