बिहीबार, १५ चैत २०८०

महिला पुरुषले जान्नैपर्ने सेक्समा चरम सुख प्राप्त गर्ने २० तरिका

समयपोष्ट २०७५ असोज ३० गते ७:४५

सेक्सको सुरुवात स्पर्शद्वारा हुन्छ । स्पर्शले मात्रै पनि स्त्री-पुरुष दुवै उत्तेजनाको अनुभव गर्न थाल्छन् । सेक्स विशेषज्ञका अनुसार सही तरिकासँग गरिएको स्पर्शले स्त्रीलाई अत्यन्तै सन्तुष्टी दिन्छ । सेयर योर सेक्स नलेज भन्छ-स्त्रीलाई मैथुनबाट स्पर्शबाट अधिक आनन्द प्राप्त हुन्छ । सेक्स विशेषज्ञहरुका अनुसार यौनक्रियाभन्दा पहिले स्त्रीलाई विशेष रुपले गरिएको स्पर्श उसलाई सेक्सको चरम आनन्दको अनुभव गराउँदछ ।

Advertisement

१) यौन सम्पर्क गर्नुभन्दा पहिले स्त्रीका कामुक अंगलाई छुदा उनमा उत्तेजना पैदा हुन्छ ।

२) सेक्स क्रियामा स्त्रीलाई उत्तेजित गर्नको लागि आफ्नो हात, अनुहार र ओठले पनि स्त्रीका कामुक अंगमा स्पर्श गर्न सक्नुहुन्छ ।

३) सेक्स क्रिया सफल र आनन्दित बनाउन आफनो हात स्त्रीका उत्तेजक अंगलाई हल्का हातले स्पर्श गर्नुपर्दछ ।

४) अनुहारले स्त्रीका उत्तेजक अंगको स्पर्श गर्दै लामो-लामो गरम श्वास छोड्नुपर्छ । आफ्नो ओठले पनि स्त्रीको यौन उत्तेजक अंगलाई स्पर्श गर्नु पर्दछ ।

५) सेक्स क्रियाभन्दा पहिले काम इच्छा बढाउनका लागि स्त्रीलाई पहिलो आफ्नो हातमा समेट्नुपर्छ । यसपछि जति-जति स्त्रीको उत्तेजना बढ्दै जान्छ, उति उति हातमा कस्दैं जानुपर्छ । यस तरिकाले काखमा लिएपछि जब भरपूर उत्तेजना आउछ, त्यसपछि मात्र यौन सम्पर्कका लागि तयार हुनुपर्छ ।

६) स्त्रीलाई आफ्नो छातिमा लगाएर आफ्नो काखमा आलिंगन गरेपछि उसमा उत्तेजना तेज हुन्छ । यस प्रकारले स्त्रीलाई अंगालोमा लिदा अधिक उत्तेजित रोमाञ्चित हुन्छिन् ।

७) सेक्सप्रति उत्तेजना पैदा गर्नका लागि स्त्रीलाई आफ्नो अंगालोमा भरेर उसका स्तनलाई हल्का दबाउन र चलाउनु पनि उत्तेजना बढाउने काम गर्छ ।

८) स्त्रीलाई उत्तेजित गर्नका लागि उसका दुवै खुट्टालाई जकडेर उसको कम्मरलाई राम्रोसँग दबाउनुपर्छ ।

९) सेक्समा अत्याधिक आनन्द प्राप्त गर्नका लागि आफ्नो एक हातले स्त्रीको गर्दनलाई आलिंगन गर्नुपर्छ र दोस्रो हातले यौनांगलाई हल्का-हल्का चलाउनुपर्छ । यसप्रकार सेक्सभन्दा पहिले स्त्रीको अंगलाई छुनु र चलाउनुले पनि स्त्रीलाई एकदमै आनन्दको अनुभूति दिलाउछ ।

१०) यसका अतिरिक्त स्त्रीको स्तनमा अनुहार राखेर आफ्नो दुवै हातले उसको कमर पक्रिदा पनि स्त्रीको कामोत्तेजना तेज हुन्छ । त्यसपछि सेक्स गर्दा धेरै शारिरीक र मानसिक आनन्द प्राप्त हुन्छ ।

११) स्त्रीलाई आफ्नो अंगालोमा बेरेर काखीमा राख्दा पनि कामोत्तेजना तेज हुन जान्छ । जसका कारण यौन सम्पर्कमा स्त्री र पुरुषलाई शारिरीक र मानसिक सुख प्राप्त हुन्छ ।

१२) यौन सम्पर्कको सही सुख प्राप्त गर्नका लागि स्त्रीलाई पूर्ण रुपमा काखमा लुटुपुटु पारेर दबाउदा पनि चरम सुख प्राप्त हुन्छ ।

१३) सेक्स सम्बन्ध बनाउनुभन्दा पहिले स्त्रीलाई चुम्बन गर्नुपर्दछ । पुरुषले स्त्रीको ओठलाई पहिला हल्का छोएर चुम्बन गर्नुपर्छ ।

१४) स्त्रीलाई अंगालोमा बेरेर उसको ओठमा लामो चुम्बन गर्नुपर्छ । यसरी गरिने चुम्बनले स्त्रीमा गतिवान उत्तेजना पैदा हुन्छ ।

१५) यौन सम्पर्क गर्नुभन्दा पहिले स्त्रीलाई अंगालोमा लिएर अंग-अंग चुम्दैं बीच-बीचमा हातले यौनांगको चलाउनुपर्छ ।

१६) स्त्रीको बन्द ओठलाई भरपूर चुम्बन गर्नाले पनि सेक्स उत्तेजना बढ्छ ।

१७) स्त्रीको ओठ आफ्नो मुखमा लिएर चुम्बन गर्दा सेक्स उत्तेजना ओठको छाला हुँदैं श्लैष्मिक झिल्लीद्वारा यौनांगसम्म पुग्दछ ।

१८) यदि स्त्रीको कुनै खास अंगलाई छाडेर पूरै शरीरलाई बारबार चुम्बन गरिन्छ त यसबाट पनि भरपूर उत्तेजित हुन्छिन् । यस्तो तरिकापछि राखिने सेक्सबाट अत्याधिक आनन्द प्राप्त हुन्छ ।

१९) आँखा बन्द गरेर चुम्बन गर्नाले पनि सेक्समा रोमान्चक अनुभूति हुन्छ । यसकारण सेक्समा चरम आनन्द प्राप्त गर्नका लागि आँखा बन्द गरेर चुम्बन गर्नुपर्छ ।

२०) स्त्रीका भंगाकुर सबैभन्दा संवेदनशील अंग हो । यसलाई चुम्बन गर्नाले पनि सेक्रमा चरम आनन्द प्राप्त हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री