शुक्रबार, १६ चैत २०८०

अनुष्का सेट्ठीको नग्न तस्बीर सामाजीक सञलमा भाइरल

समयपोष्ट २०७४ कार्तिक २२ गते ४:०२

बलिउड अभिनेत्री तथा बाहुबलीकी देवसेना अर्थात अनुष्का सेट्ठी आफुले बाथरुममा नुहाउँदै गरेको फोटो सार्वजनिक भएपछि तनावमा छिन् । 

Advertisement

उनका अश्लील दृष्यहरु सामाजीक सञ्जालमा समेत भाइरल भएपछि अनुष्काले तनाव भोग्नु परेको हो । 

सामाजीक सञ्जालमा फोटोलाई भिडियो बनाएर भाइरल बनाएपछि उनि दुःखी बनेकी छिन । बाथरुमा नुहाउँदै गरेको उनको नग्न अवस्थालाई कसैले लुकेर तस्वीर खिचेको देखिन्छ । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री