शुक्रबार, १६ चैत २०८०

प्रविणरमण रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी नियुक्त

समयपोष्ट २०७४ मंसिर ५ गते ५:१६

रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रविणरमण पराजुली नियुक्त भएका छन्। गत साताबाट औपचारिक रुपमा सञ्चालनमा आएको उक्त इन्स्योरेन्सको सञ्चालक समितिले पराजुलीलाई ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो । पराजुलीले डेढ महिनापछि औपचारिक कार्यभार सम्हाल्ने छन् । पराजुली हाल नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत छन । उनको बैंकिङ क्षेत्रमा करिव १५ बर्षको अनुभव छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री