शनिबार, ८ वैशाख २०८१

६० हजार भन्दा माथि पुगेको सुनको भाउमा भारी गिरावट्, आजको मुल्य कति ?

समयपोष्ट २०७५ कार्तिक २८ गते १०:०२

६० हजार भन्दा माथि पुगेको सुनको भाउमा एक्कासि गिरावट् आएको छ । सुनको भाउ आज तोलाको ५८ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । १ गते ६० हजारमा कारोबार भएपनि ८ गते भाउ बढेर ६ वर्षयताकै महंगो तोलाको ६३ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसयता फेरि बिस्तारै घटेको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ घटेको हो ।

Advertisement

डलरको तुलनामा भारतीय रुपैयाँ मजबुत हुँदा सुनको भाउ घटेको महासंघले जनाएको छ । आज चाँदी पनि तोलामा ५ रुपैयाँ घटेर ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री