बिहीबार, १३ वैशाख २०८१

सेयर बजार दोहोरो अंकले घट्यो

समयपोष्ट २०७५ मंसिर २ गते १०:४९

आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसुचक ११९४.८७ अंकले घटेर १०.१४ विन्दुमा झरेको छ । आज १ सय ४५ कम्पनीका १० लाख कित्ता सेयर ३३ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज ब्यापार समुह परिसुचक बाहेक सबै समुह परिसुचकहरु घटेका छन् ।

Advertisement

आज ब्यापर समुह परिसुचक ०.८४ अंकले बढेको छ । त्यस्तै बाणिज्य बैंक समुह १०.१६,होटल समुह ०.२८,विकास बैंक ९.४३,जलविद्युत १२.५८,फाइनान्स ३.९,निर्जिवन बिमा २९.८,अन्य ७.१,लघुवित्त ८.८८र जीवन बिमा समुह ४९ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री