मंगलबार, ११ वैशाख २०८१

एनआईसी एशिया र लाईफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल)बीच बैंकास्योरेन्स सम्झौता

समयपोष्ट २०७५ मंसिर २ गते १५:१६

एन आई सी एशिया बैंक लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरे ।

Advertisement

सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २६५ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री