बिहीबार, १३ वैशाख २०८१

नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीच बैंकास्युरेन्स सम्झौता

समयपोष्ट २०७५ मंसिर ४ गते १२:४४

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. बीच बैंकास्युरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने सम्झौता भएको छ ।

Advertisement

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ ।

सोमवार भएको सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का तर्फवाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री