शुक्रबार, १४ वैशाख २०८१

सामुदायिक लघुवित्तको आइपिओमा आवेदन दिनुभयो ?

समयपोष्ट २०७५ मंसिर ५ गते ६:३४

सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बुधबारसम्म कम्पनीको आइपिओमा झण्डै ४९ गुणा बढी आवेदन परेको छ ।

Advertisement

कम्पनीको आइपिओमा दुर्इ लाख ७ हजार आवदेकबाट एक अर्ब ३४ करोड रुपैयाँको लागि आवदेन परेको हो । कम्पनीले जम्मा निष्कासनको ४ प्रतिशत अर्थात १२ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात १५ हजार कित्ता शेयर सामुहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री