शुक्रबार, १४ वैशाख २०८१

लगातार घटेको सेयर बजारमा देखियो सुधार

समयपोष्ट २०७५ मंसिर ५ गते ९:३९

लगातार घटेको सेयर बजार आज बढेको छ । आज सेयर बजार १ अंकले बढेर ११८२.७४ अंकमा पुगेको छ । आज सेयर बजारमा १ सय ५१ कम्पनीका ८ लाख कित्ता सेयर २६ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

Advertisement

आज सबैभन्दा बढी नबिल बैंक लिमिटेडको संस्थापक सेयर किनबेच भएको छ । आज उपसुचकहरु मिश्रित देखिएका छन् । आज बाणिज्य समुह १.२२,विकास बैंक ८.१३,फाइनान्स ०.९५,अन्य २.२७ र जीवन बिमा समुह ३०.६५ अंकले बढेको छ ।

यस्तै होटल २२.९३,जलविद्युत ११.८७,निर्जिवन बिमा ७.४,उत्पादनमुलक ९.३४ र लघुवित्त ०.८५ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री