शुक्रबार, १६ चैत २०८०

आकर्षक भिडियोसहित ‘केरा लैजाउ पावर’

समयपोष्ट २०७५ मंसिर १० गते १३:००

गायक जेमराज गिरीको टापा झ्याउरे गीत ‘केरा लैजाउ पावर’ सार्वजनिक भएको छ ।

Advertisement

आकर्षक भिडियोसहित आएको गीतमा शब्द तथा संगीत लेट भुपेन्द्र प्रकाश गिरीको छ । केशव बुढाको एरेन्ज रहेको गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् । भिडियोमा छायाँकन करण चैसिर, सम्पादन नविन घर्तिमगरको रहेको छ ।

एकता फिल्मस्ले निर्माण गरेको भिडियोमा तामझामका साथ निर्माण गरिएको छ । जसमा प्रकाश सपुत र अन्जली अधिकारी लगायतको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री