बिहीबार, १३ वैशाख २०८१

यौन मामलामा फसे मिक्का सिंह, दुबईमा पक्राउ

समयपोष्ट २०७५ मंसिर २१ गते ७:३७

बलिउडका गायक मिक्का सिंह यौन शोषणको आरोपमा पक्राउ परेका छन् । उनीमाथि एक १८ वर्षीया ब्राजियिन युवतीले यौन शोषणको आरोप लगाएपछि दुबईमा उनी पक्राउ परेका हुन् ।

Advertisement

ती युवती पेशाले मोडेल हुन् । मिक्काले आफूलाई आपत्त‍िजनक तस्बिर पठाउने गरेको भन्दै उनले प्रहरीमा उजुरी दिएकी छन् । दुबई प्रहरीले मीकालाई एक बारबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

मिक्का आफ्नो सांगीतिक कार्यक्रमका सिलसिलामा दुबईमा थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री