बिहीबार, १३ वैशाख २०८१

चिलिमेले कति प्रस्ताव गर्यो बोनस ?

समयपोष्ट २०७५ मंसिर २६ गते ५:४४

चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समिति बैंठकले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश हाइड्रोको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री