बिहीबार, १३ वैशाख २०८१

विवाह बन्धनमा बाँधिए कपिल शर्मा र गिन्नी चतरथ (फोटोफिचर)

समयपोष्ट २०७५ मंसिर २७ गते ८:१२

बलिउड कमेडियन कपिल शर्माले १२ डिसेम्बरमा गिन्नी चतरथसंग विवाह गरे ।

Advertisement

विवाहमा कपिल हरियो रंगको शेरवानी र तरवारमा देखिएका थिए भने गिन्नी रातो लेहेंगामा ।

यी जोडीले १४ डिसेम्बर र २४ डिसेक्बरमा दुई ओटा रिसेप्सन आयोजना गर्ने भएका छन् ।

१४ डिसेम्बरमा परिवार र नजिकका आफन्त सहभागि हुँनेछन् भने २४ डिसेम्बरमा बलिउडका कलाकारहरु सहभागि हुँनेछन् ।


एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री