शुक्रबार, १४ वैशाख २०८१

बैंक अफ काठमाण्डूले घोषणा गर्यो २५ प्रतिशत लाभांश

समयपोष्ट २०७५ मंसिर २८ गते ५:४३

बैंक अफ काठमाण्डूले आफ्ना शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंसिर २७ गते बसेको ९९ औं सञ्चालक समितिको बैंकले १४ प्रतिशत बोनस तथा ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Advertisement

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री