बुधबार, २६ वैशाख २०८१

ईशाको विवाहमा परम्परागत लुक्समा देखिइन् ऐश्वर्या,दिपिकादेखि प्रियंकासम्म को कस्ता देखिए ? (फोटोफिचर)

समयपोष्ट २०७५ मंसिर २८ गते ७:१८

मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाहमा अमेरिकाकी पुर्व विदेशमन्त्री हिलारी क्ल्टिनदेखि चर्चित गायिका बियोन्सेसम्मको उपस्थिती रहयो ।

Advertisement

यो विशेष मौकामा बलिउड सेलिब्रिटीको पनि उल्लेख्य मात्रामा उपस्थित थियो ।

विवाहमा सलमान खान, अमिताभ बच्चनको परिवार, रणबीर–दीपिका, ऋतिक रोशन, जान्ह्वी कपुर, सेफ– करिना, करिश्मा कपुरका साथै आलिया भट्ट, प्रियंका–निक, करण जोहर, गौरी खान, शिल्पा शेट्टी,शबाना आजमी, जावेद अख्तर, शाहिद कपुर, रजनीकान्त, सोनम कपुर, अनिल कपुर, ज्याकी श्रोफ, हरभजन सिंह, सचिन तेन्दुल्करलगायतको उपस्थिती रह्यो ।

Advertisement


एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री