शुक्रबार, १६ चैत २०८०

बालबालिकालाई चिनी होइन सख्खर खान दिनुहोस्

समयपोष्ट २०७५ मंसिर २८ गते १०:२७

बालबालिकाहरु गुलियो भनेपछि भुतुक्कै हुन्छन् । उनीहरुलाई चिनी खान बिशेष मनपर्छ । चिनी खान लालायित हुँने बालबालिकाहरुलाई सक्खर खुवाउनु लाभदायक हुन्छ ।

Advertisement

सक्खरमा भिटामिन ‘ए’ र ‘बी’ प्रचुर मात्रामा पाइन्छन् । साथै, यसमा क्याल्सियम पनि पाइन्छ, जसले बालबालिकाको हड्डीलाई बलियो बनाउने र शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ । हरेक दिन बालबालिकालाई सक्खर ख्वाउँदा यसले श्वास प्रश्वास प्रणालीमा जम्मा भएको धुवाँधुलोलाई पनि हटाउँछ ।

प्रदूषणयुक्त वातावरणमा बस्ने बालबालिकाले त सक्खर नियमित खाँदा राम्रो हुन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री