बिहीबार, ६ वैशाख २०८१

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित (र्यान्डम) प्रक्रियाबाट गर्ने भएको छ । स्वचालित विधि हाललाई काठमाडौँ जिल्लाबाट नमूनाका रुपमा कार्यान्वनमा ल्याइने छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई...

‘भूकम्पले भत्काएका सबै सम्पदा पुनःनिर्माण गरेँ’

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विसं २०७२ को भूकम्पले भत्किएका एक सय ५० पाटी पौवा पुनःनिर्माण गरिएको जानकारी दिनुभएको छ । विश्वसम्पदा दिवसको...

भारतद्वारा नेपालको दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

भारत सरकारको आर्थिक सहयोगमा नेपालको दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास गरिएको छ । नेपाल–भारत...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी

ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकले एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बुधवारको बैंकको बल्खु श।खाबाट शुरु गरि किर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको अध्यक्षमा पुनः मनोहर दास मुल नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को अध्यक्षमा पुनः मनोहर दास मुल नियुक्त भएका छन् । चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले मुललाई पुनः...

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त

आई.एम.ई. लाईफ इन्स्योरेन्स कं. लि. को चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त हुनुभएको छ । कम्पनीका सञ्चालक समितिको १८८ औं बैठकले उहाँलाई नियुक्ति गर्ने...

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र “नेपाल एसबिआई ऋणपत्र २०९०” निष्कासन गर्ने भएको छ । बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा...

भारत सरकारद्वारा ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरुप प्रदान

भारतीय राजदूतावास, काठमाडौंले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुलाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस...

काठमाडौँ महानगरभित्र विद्यार्थी भर्ना शुल्क एक महिनाको भन्दा बढी लिए कारबाही

काठमाडौं महानगरपालिकाले नगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिए कारबाही गर्ने भएको छ । महानगरले बिहीबार...

जनता आवास कार्यक्रमः तनहुँमा त्रियासी घर निर्माण

जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ८६ मध्ये ८३ वटा घर निर्माण सम्पन्न भएका छन् । सूचिकृत भएकामध्ये एक सय ८० जनाले तेस्रो, १२...