सोमबार, १७ असार २०८१

संसद्‍का आन्दाेलनरत कर्मचारी र सरकारबिच सात बुँदे सहमति

समयपोष्ट २०८१ असार १० गते १७:४८

Advertisement

संघीय संसद सचिवालयका कर्मचारी र सरकारबिच ७ बुँदे सहमति भएको छ ।

सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे र कर्मचारी युनियनबिच भएको वार्तामा ७ बुँदे सहमति भएको हो ।

सहमति अनुसार संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने भएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री