गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर
समयपोष्ट
२०८१ असार ११ गते १३:१०
गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर भएको छ ।
कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रुपमा नैना नेपाल ढकाल नियुक्त हुनुभएको छ । यस कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी संजू प्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त हुनुभएको छ ।
सञ्चालक समितिमा सदस्यहरुको हेरफेर पश्चात् कम्पनीको हालको सञ्चालक समिति देहाय बमोजिम रहेको छ :
प्रतिक्रिया