सोमबार, १७ असार २०८१

केदार कार्कीको रिट खारेज, हिक्मत कार्कीले पाए निरन्तरता

समयपोष्ट २०८१ असार ११ गते १७:१५

Advertisement

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले दायर गरेको रिट खारेज भएको छ ।

मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा‍. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले रिट खारेज गरेको हो ।

रिट खारेज गरेसँगै हिक्मत कार्की नेतृत्वको सरकारले निरन्तरता पाएको छ । कार्कीले २०८१ जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री