बुधबार, १९ असार २०८१

सिद्धार्थ बैंकको भवनमा भीषण आगलागी

समयपोष्ट २०८१ असार १७ गते १७:४०

Advertisement

वीरगञ्जस्थित सिद्धार्थ बैंकको भवनमा भीषण आगलागी भएको छ ।

आगलागी नियन्त्रणको प्रयासमा स्थानीय र सुरक्षाकर्मी खटिएका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री